Sunday, May 25, 2014

ऐंसेलुबाट करोड आम्दानी

Photo: ऐंसेलुबाट करोड आम्दानी

भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1

तेह्रथुम, जेष्ठ ११ - जंगलमै कुहिने ऐंसेलु टिपेर गाउँलेले यस वर्ष १ करोड रुपैयाँ कमाएका छन् । उनीहरूले संखुवासभाको टुटेमा सञ्चालित वाइन उद्योगलाई बेचेर त्यति रकम हात पारेका हुन् ।  

वाइन बनाउन प्रयोग हुने ऐंसेलु गाउँलेबाट संकलन गरेर धनकुटा मारेककटहरे माझखर्कका रुद्र गुरुङले मात्रै दुई महिनामा ६ लाख ५० हजार रुपैयाँ आम्दानी गरे ।

वाइन उद्योग तेह्रथुम, संखुवासभा र धनकुटाका बासिन्दाका लागि ऐंसेलु बिक्री गरेर गाउँमा करोडौं रुपैयाँ भित्र्याउने माध्यम बनेको छ । जंगलमा फलेको ऐंसेलु टिपेर सोल्मा, तामाफोक, सुङनाम, मारेककटहरे, परेवादिन, आङदिम, हमरजुङ, फुलेक, दागपा, सुदापलगायतका दर्जन बढी गाविसवासीले १ करोड रुपैयाँ गाउँमा भित्र्याउने गरेको उद्योगका सञ्चालक सुजन श्रेष्ठले बताए । ऐंसेलुबाट उद्योगले 'हिंवा' ब्रान्डको वाइन उत्पादन गर्दै आएको छ ।

ऐंसेलु प्रतिकेजी ६० रुपैयाँसम्ममा बिकेपछि गाउँ-गाउँमा किसानले ऐंसेलुको व्यावसायिक खेतीसमेत सुरु गरेका छन् । परेवादिन ६ धनकुटाकी रीता भट्टराईले गाउँ नजिकको जंगलमा टिपेको ऐंसेलु बिक्री गरेर यस सिजनमा ३० हजार रुपैयाँ आम्दानी गरिसकेकी छिन् । सामुदायिक वनमा समेत ऐंसेलुको व्यावसायिक खेती हुन थालेको छ । सामुदायिक वनलाई केही पैसा बुझाएपछि सिजनभर ऐंसेलु टिप्न पाइने गरेको परेवादिनका ऐंसेलु संकलनकर्ता धनबहादुर कार्कीले बताए । ऐंसेलुबाट किसानले राम्रो

आम्दानी गर्न थालेपछि वन कार्यालयले सामुदायिक वनमार्फत ऐंसेलु खेती गर्न उपभोक्तालाई प्रोत्साहित गरिरहेको तेह्रथुमका सहायक वन अधिकृत गोपाल भट्टराईले वताए ।  

गाउँलेले जंगलमा गएर टिपेको ऐंसेलु खरिद गरेर एद्योगसम्म ल्याउने काममा मात्र यो सिजनमा १० जनाभन्दा बढी व्यापारी संलग्न छन् । उनीहरूले गाउँलेसँग प्रतिकेजी ५५ रुपैयाँमा ऐंसेलु खरिद गरेर उद्योगलाई ६० रुपैयाँका दरले बिक्री गर्दै आएका छन् । गाउँलेले टिपेर ल्याएको ऐंसेलु केलाउने, ड्रममा हालेर घोल्ने, प्रशोधन गर्नेलगायतका काममा १ सयभन्दा बढी युवायुवतीले रोजगारी पाएका छन् ।

ऐंसेलु टिप्न विद्यार्थीसमेत पढाइ छोडेर जंगल जाने गरेका छन् । दुई महिना ऐंसेलु खोजेर बेचेको पैसाले विद्यार्थीले विद्यालय पोसाक, कापी कलम, जुत्तालगायत सामग्री जुटाउँछन् । ऐंसेलुबाट उद्योगले अहिले वाषिर्क १ लाख ६६ हजार लिटर वाइन उत्पादन गर्दै आएको जनाएको छ । उद्योगले जग्गा खरिद, भौतिक पूर्वाधार तथा अन्य उपकरणसमेत गरेर २ करोड बढी लगानी गरेको छ । वाइन उत्पादन गरेबापत उद्योगले सरकारलाई वाषिर्क १ करोड ८८ लाख रुपैयाँ राजस्व बुझाउँदै आएको छ ।

प्रकाशित मिति: २०७१ जेष्ठ ११

डोल्पामा हिमपात, यार्चाकुन्भु टिप्न जानेको बिचल्ली

भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1

डोल्पा, जेष्ठ ११ - डोल्पामा भारी हिमपात जनजीवन प्रभावित भएको छ । हिमपातका कारण यार्चाकगुम्भु संकलनका लागि पाटन पुगेकाहरुको बिचल्ली भएको छ ।

यार्चाकुन्भु टिप्नका लागि भोक्पा पुगेका शेरबहादुर बुढाले हिमपातले पाल भत्काउादा बस्न र खाना बनाउन समस्या परेको बताए ।

'७ ईन्च हिउँ परिसकेको छ, अझै हिमपात भैरहेको छ', फोनमा उनले भने,'बिपत्तिमा परिने चिन्ता बढेको छ ।'

डोल्पाका यार्चाकुन्भु पाइने जगदुल्ला, कागमारा, कुनासा, भोक्पा, भम्पे, ठाागे, सागर, नावरपानी, फूलबारी लगायतका सबै पाटनमा हिमपात भएको छ ।

केही बर्ष अघि हिमपातले डोल्पाको टाङटुङे लेकमा १६ जनाको ज्यान लिएको थियो ।

यति वेला डोल्पाका विभिन्न पाटनहरुमा हजारौं मानिसहरु पुगेका छन् । त्यसमा ७० प्रतिशत भन्दा बढी महिला र बालबालिकाहरु छन् ।

माझफाल गाविसको रुपपाटनमा यार्चाकुन्भु टिप्न पुगेका जाजरकोटका ३ जना चिसोले बिरामी भएका छन् । उनीहरुलाई स्वास्थ्य चौकी माझफाल झारिएको प्रहरीले जनाएकेा छ ।

हिमपातले गर्दा पाटन पुगेका सर्वसाधरणहरु हिउँ पर्दापर्दै बेसी र्झन थालेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ ।

प्रकाशित मिति: २०७१ जेष्ठ ११

रमेश खरेलमाथि छानीबिन गर्न समिति

काठमाडौबाट सरुवा गर्ने तयारी

संगठनको निर्देशनबिरुद्ध गएर अभिब्यक्ति दिएको भन्दै खरेलको सरुवाको तयारी समेत भएको छ ।

भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1

काठमाडौ, जेष्ठ ११ - काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले सार्वजनिक कार्यक्रममा संगठनका बरिष्ठ अधिकृतबारे गलत अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले छानबिन सुरु गरेको छ । खरेलले शनिबार प्रज्ञाप्रतिष्ठानमा आयोजित सार्वजनिक समारोहमा आफ्नो संगठनका भ्रष्ट डीआईजीहरु एआईजी पदमा बढुवा हुन ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिब्यक्ति दिएका थिए ।

मुख्यालयले जिम्मेवार पदमा बसेर आफ्नै सगठनका अधिकारीहरुको बिरुद्धमा बोलेर संगठनको चेनअफ कमाण्ड बिथोलेको भन्दै उनी माथि छानबीन गर्न मुख्यालयका नायब महानिरीक्षक (डिआईजी) विज्ञानराज शर्माको नेतृत्वमा ३ सदस्यिय समिति बनाएको हो । समितिलाई एक हप्ता भित्र खरेलले उक्त कार्यक्रममा बोलेको अभिब्यक्ति माथि छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । समितिमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका एसएसपी रमेश पाण्डे र कानुन शाखाका एसपी गणेश थापा छन् ।

यसैबिच मुख्यालयले पटक/पटक सचेत गराउँदामा समेत संगठनको निर्देशनबिरुद्ध गएर अभिब्यक्ति दिएको भन्दै खरेलको सरुवाको तयारी समेत गरेको छ । उनले केही समयअघि एउटा टेलिभिजनमा अन्तर्वार्ता दिदै संगठन भित्र राम्रा र नराम्रा आफू भन्दा माथिल्ला प्रहरी अधिकारीको नाम नै लिएका थिए ।

त्यो ताका समेत मुख्यालयमा उनको चर्को विरोध भएको थियो । ब्यावसायिक हिसाबले कुशल, दक्ष र निडर मानिने खरेलले चेनअफ कमाण्ड बाहिर गएर अभिब्यक्ति दिन थालेपछि उनको चर्को आलोचना हुन सुरु भएको छ ।

प्रकाशित मिति: २०७१ जेष्ठ ११

कोइराला सरकारको १०० दिन

काठमाडौ, जेष्ठ ११ - सुशील कोइराला नेतृत्वको सरकारले १०० दिनसम्म गरेका उपलब्धी सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोगको हलमा आयोजित एक कार्यक्रमका सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले सरकारको उपलब्धी सार्वजनिक गरेका हुन् ।
सरकारले आफ्नो १०० दिनसम्म प्रधानमन्त्रीले गरेको निरीक्षण र उद्घाटनसम्मका कामलाई उपलब्धीको सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको सूचीमा अधिकारी दम्पतिलाईलाई अनशन तोड्न आग्रह गरेको र डा. गोविन्द केसीको अनसन तोडाएको समेत उल्लेख छ ।
संबिधानसभाले कार्यतालिका बनाएर यो बर्षको माघ ७ गतेसम्म संबिधान जारी भइसक्ने गरी काम थालेको भन्दै मन्त्री रिजालले भने,'अघिल्लो संबिधानसभामा भएको उपलब्धीहरुको स्वामित्व ग्रहण गदै सहमति हुन बाँकी रहेका बिषयहमा ध्यान केन्द्रीत हुने भएकाले एक बर्षभित्र संबिधान निर्माण हुनेमा वर्तमान सरकार विश्वस्त छ ।'
मन्त्री रिजालले पूर्ण राजनीतिक सहमतिका आधारमा सत्य निरुपण तथा बेपत्ता छानबिन ऐन जारी भइसकेकाले सरकारको प्रतिबद्धता पूरा भएको दाबी गरे ।
सरकारद्वारा जारी बिज्ञप्तीमा थप ७२ नगरपालिका थप गरिएको,  तीन महिनाको अवधीमा १९ हजार बढीलाई कारको दायरामा ल्याइएको, काठमाडौं उपत्यकामा ७५ किमी सडक कालोपत्रे गरिएको उल्लेख छ ।
देशभरका ८५ कार्यालयमा क्षतिपूर्तिसहितको नागरिक वडापत्र जारी गरिएको, गुण्डा नियन्त्रणमा गरिएको र नयाँ सरकार गठनसँगै वैदेशिक सहायतामा बृद्धि भएको विज्ञप्तीमा भनिएको छ । हालसम्म ३३ अर्बभन्दा बढी वैदेशिक सहायताको लागि सम्झौता भएको बताइएको छ ।
सरकारले १०० दिनको उपलब्धीको सूचीमा राष्ट्रिय सहकारी महासम्मेलन आयोजना गरिएको, नेपाल वायू सेवा निगमलाई चीनबाट जहाज भित्र्याइएको, प्रधानमन्त्रीले विराटनगरमा भएको महाकुम्भ मेला उद्घान गरेको भनी उल्लेख छ ।
यूनेस्कोको प्रधान कार्यालयमा गौतम बुद्धको मूर्ति पदस्थापन गरी विश्वभर नेपालको छवि निर्माण गर्न योगदान पुगेको जारी विज्ञप्तीमा भनिएको  छ ।
सरकारले विवादित निर्वाचन क्षेत्र कार्यक्रमलाई यो बर्षदेखि निरन्तरता दिएको भन्दै प्रधानमन्त्रीले बबई र सिंक्टा सिंचाई आयोजना निरीक्षण गरेको र मेची पुलको अनुगमन गरेको बताएको छ ।
- See more at: http://ekantipur.com/np/2071/2/11/full-story/389818.html#sthash.exG1ZFCz.dpuf

सरकारको १०० दिनको उपलब्धी सूची पूरा पढ्नुहोस् http://www.opmcm.gov.np/uploads/news/file/100daysp-skoirala1_20140525094848.pdf

Friday, May 23, 2014

दाहालले भने, 'बाबुरामजी मैले भनेकै बाटोमा आउनुभयो'

भट्टराईको टीम केन्द्रमा फर्कियो

भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1

काठमाडौं, जेष्ठ ९ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेता बाबुराम भट्टराई विराटनगरमा आफूले भनेजस्तै गरी नेतृत्वमा आएको बताएका छन् । उनले विराटनगर राष्ट्रिय सम्मेलनमा फरक मतलाई छलफल गर्दै गरेर नेतृत्वमा आउन गरेको आग्रह उल्लेख गर्दै हाल त्यसमै सहमति भएको बताए

पार्टी केन्द्रीय कार्यालमा बिहीबार भट्टराई 'टीम' सहभागी भएको बैठकमा दाहालले फेरि पार्टीमा 'नया प्रयोग' भएको बताए । 'मैले विराटनगरमा भनेको थिए, हाल त्यही कुरा भएको छ' उनले बैठकमा भने, 'मैले फरक मतलाई छलफल गर्दै कमिटीमा बसौ भनेको हो, अहिले उहाहरु आउनु भयो ।' उनले भट्टराई पक्ष बाहिरनु र भित्रिनु 'ऐतिहासिक' भएको भन्दै ब्यंग्य गरेका थिए । 'यो ऐतिहासिक घटना हो, हामी फेरि एकै ठाउमा उभिन्छन् भनेर एकथरिले सोचको थिएनन्' उनले भने, 'यस अवसरमा खुशियाली मनाऔ ।' दाहालले वैचारिक संघर्ष गरेर पार्टीलाई नयाँ ठाउमा लैजाने बताएका थिए । 'अब वैचारिक संघर्ष प्रधान भएर जान्छ' उनको भनाइ थियो ।

दाहालले बोल्नु अघि भट्टराईले सहमतिमा अझै नपुगेको बताउदै आफ्नो फरक मतलाई खुला छलफल चलाइनु पर्ने माग गरे । 'हामी अझै पनि सहमतिमा पुगेका छैनौ, मैले विराटनगरमा प्रस्तुत गरेको सात र काठमाडौं आएपछि फेरि सात बुदेबारे पार्टी कमिटीमा तलैसम्म छलफल गर्दै लैजानुपर्छ' उनले भने, 'फरक मतलाई खुला छलफल चलाएर निश्कर्षमा पुग्नुपर्छ ।' उनले एकवर्षभित्र पार्टीको विशेष महाविधेशन गर्न माग गरे । 'मेरो अझै पनि विचार, राजनीतिमा नोट अफ डिसेन्ट' छ । बैठकमा भट्टराईले आफू 'हेडक्वाटर' मा बस्ने/नबस्नेबारे केही बताएनन् । दाहाल निकट नेताले भने भट्टराई सदस्यको रुपमा हेडक्वाटरम बस्ने दाबी गरे ।

भट्टराईले बैठकमा बोलिरहदा संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले खास चासो नदिएको एक सहभागीले बताए । दुई साताको अवधिमा भट्टराईले दुई पटक गरी असमतिको १४ बुँदे दाहाल समक्ष पेश गरेका छन् । यसबीच उनले दाहालले संसदीय दलको नेता दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने, फरक मतलाई सम्मान गर्नुपर्ने, संविधानसभाबाट प्रगतिशील संविधानमा जोड दिनुपर्ने, अन्तरसंघर्षलाई व्यवस्थित गर्नुपर्नेलगायतका माग राखेका थिए । अन्ततः दाहाल र भट्टराईबीच पद बाँडफाटमा कुरा मिलेपछि भट्टराई पक्ष केन्द्रीय समितिमा फर्किएको छ ।

विराटनगर राष्ट्रिय सम्मेलनमा अपुरो रहेको केन्द्रीय समितिलाई दाहालले बिहीबार पूर्णता दिएका छन् । विराटनगरमा ८४, मंगलबार ६५ र बिहीबार २ गरी एक सय ५१ सदस्यी केन्द्रीय समिति बनेको छ । बिहीबार पुष्पा घतीै र उपेन्द्र साह केन्द्रीय समितिमा थपिएका छन् । केन्द्रीय समितिमा भट्टराई पक्षका २९ जना छन् । भट्टराईले दाहालसंग 'वार्गेनिङ' गरेको कारण कम्तिमा आधार दर्जन संख्या केन्द्रीय समितिमा बढाएको संस्थापनको आरोप छ । 'बाबुरामको विचारको संघर्ष थियो भने विराटनगरमा पनि फरक मतलाई छलफल गर्ने कुरा भएकै हो, अहिले पनि त्यही भएको छ' संस्थापनका एक नेताले भने, 'यो त आफ्ना मान्छे थप्ने संघर्ष रहेको स्पष्ट भएको छ ।'

केन्द्रीय समिति बैठकपछि दाहाल निवास लाजिम्पाटमा केन्द्रीय पदाधिकारी, स्थायी, पोलिटब्युरोबारे दाहाल र भट्टराईबीच छलफल भए पनि कुरा मिल्न सकेन । केन्द्रीय कार्यालय (हेडक्वाटर) ५ कि ११ राख्नेबारे टुंगो लागेको छैन । हेडक्वाटर ११ जनाको भए स्थायी समिति हुने छैन ।

प्रकाशित मिति: २०७१ जेष्ठ ९

हराउँदै छन् ढुंगेधारा

भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1

ललितपुर, जेष्ठ ९ - च्यासलको नारानहिटीमा पाँच वर्षअघिसम्म चैत-वैशाखको खडेरीमा समेत दुईवटै ढुंगेधाराबाट पानी बग्थ्यो । अहिले कमिला हिंड्न थालेका छन् । अव्यवस्थित सहरीकरण, ऐतिहासिक पोखरी र कुण्डहरूको विनाश र जथाभावी डिप बोरिङका कारण ढुंगेधाराको यो दुर्दशा भएको जानकारहरूले बताए ।

'घर अगाडिको ढुंगेधारामा पानी आउँदासम्म सजिलो थियो, सुकेपछि पानी खोज्दै हिंड्नुपर्छ,' स्थानीय निर्मला महर्जनले भनिन् । पाटनका ६० भन्दा बढी ढुंगेधाराको हालत यस्तै छ । जमिनमा प्रशस्त पानी सिञ्चित हुन नपाउँदा ठूलो मूल भएका सुन्धारा, मंगहिटी, आल्कोहिटी र कुम्भेश्वर ढुंगेधाराको मुहान सुक्दै गएको स्थानीयवासीले बताए । केही वर्ष अघिसम्म ढुंगेधाराकै पानीले नुहाइधुवाई र करेसाबारीमा सिँचाइसमेत गर्ने पाटनवासी अहिले ट्यांकरको पानी किनेर खान थालेका छन् ।

'पाँच-सात वर्षयता पानी ठ्याम्मै छ,' नागबहालका हरिकाजी महर्जनले भने,' यस्तै अवस्था रहे चार-पाँच वर्षमा वर्षायाममा समेत पानी चुहिन मुस्किल पर्छ ।' दशक अघिसम्म तीनटा ढुंगेधारामा बाह्रैं महिना पानी बग्थ्यो स्थानीय आकाश महर्जनले स्मरण

गरे । नागबहाल टोलमा खानेपानी लिमिटेडले नियमित पानीसमेत वितरण गरेको छैन । 'किन्नुको विकल्पै छैन,' उनले भने ।

ऐतिहासिक नगरी पाटनमा बर्सेनि घरहरू थपिंदै छन् । अग्ला घरहरू निर्माण हुने क्रम बढ्दो छ । गहिरो जग खन्दा पानीका मूलहरू छिन्दै गएको जानकारहरूले बताए । पोखरी र कुण्डहरूको विनाशका कारण ढुंगेधारा संकटमा परेको भूगोलका अध्यापक डा.सुरेशदास श्रष्ठले बताए । 'सबैतिर इँटा र ढुंगा बिछ्याएपछि माटोको भित्री तहसम्म पानी पुग्न पाएन,' उनले भने, 'पोखरी र कुण्डको जग्गासमेत मिचेर घर बन्न थालेपछि ढुंगेधारा सुक्न थालेका हुन् । जथाभावी इनार खन्दा पनि असर परेको छ ।'

ललितपुरका ६० भन्दा बढी ढुंगेधाराको जलाधार क्षेत्र मानिने सप्तपाताल पोखरी मिचेर नमुना मच्छिन्द्र उच्चमावि सञ्चालन गरिएको छ । कुमारीपाटीमा पोखरी पुरेर १८ रोपनी जग्गामा घर बनाइएका छन् । छयाबहालको ऐतिहासिक पोखरी हराइसक्यो । प्रयाग पोखरी नजिकको प्या पुःख (कहिल्यै नसुक्ने) पोखरीमा आजभोलि हिलोसमेत देख्न मुस्किल भएको स्थानीय ज्ञानशोभा महर्जनले बताइन् । चारवटा विशाल पोखरी रहेको ठाउँमा हाल ललितपुर उपमहानगरपालिकाको भवन ठडिएको छ । पोखरीको जग्गा मासेकाले पाटनवासी काकाकुल हुन पुगेको स्थानीय दिलीप बाराहीले बताए ।

ढुंगेधारा सुक्न थालेपछि इनार खन्ने र बोरिङ गर्ने क्रम तीव्र भएको छ । 'केयूकेएलले मूलबस्तीमा एक चौथाइ -२५ प्रतिशत) पानी पुर्‍याउन सकेको छैन,' स्थानीय सुरेश श्रेष्ठले भने ।

गैरसरकारी क्षेत्रको एक अध्ययनअनुसार नगरका ६० भन्दा बढी ढुंगेधारामध्ये करिब ४० वटामात्रै सञ्चालनमा छन् । बाँकी काम नगर्ने वा लोपै भएका छन् । लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्मको सिमसार ब्युँताउन सके ऐतिहासिक ढुंगेधाराले पुनर्जीवन पाउने उपमहानगरपालिका कार्यकारी प्रमुख मोहननाथ मास्केले बताए ।

प्रकाशित मिति: २०७१ जेष्ठ ९

थापाले जेठ १८ गतेपछि राजीनामा दिने

'जलपान कार्यक्रमले ढिलो भयो'
छोरालाई हुक गरेर ल्याएको होइन

भिडियो हेर्नुस्::http://www.youtube.com/watch?v=SsBsuj2TEog
http://www.youtube.com/watch?v=xmpNPgUvoxY
See more at: http://media36.blogspot.com/......
Youtube: http://www.youtube.com/user/gurungyam1

काठमाडौं, जेष्ठ ९ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले जेठ १८ गते पछि अध्यक्ष्ा पदबाट राजीनामा दिने बताएका छन् ।

मालीगाउँस्थित निवासमा शुक्रबार पत्रकार सम्मेलन गरि थापाले राजीनामा दिने घोषणा गरेका हुन् । 'जेठ १५ गते राप्रपाको स्थापना दिवस र त्यसको अवसरमा १८ गते जलपान समारोह छ,' उनले राजीनामा ढिला भएकोबारे खुलाए, 'मेरै नामबाट निमन्त्रणपत्र समेत बाँडिएकाले त्यसपछि पूर्वनिर्णय कार्यान्वयन हुन्छ ।'

थापा गत वर्ष जेठ ७ गते आलोपालो प्रणाली अन्तर्गत बरिष्ठताको आधारमा एक वर्षका लागि अध्यक्ष भएका थिए ।

थापाले आफू स्वस्थ्य र सक्रियरुपमा काम गर्ने अवस्थामा रहे पनि 'शरीरका लागि न्याय गर्नुपर्ने' र संविधानसभाको जिम्मेवारीका कारण अध्यक्ष पदबाट निवृत्त हुन चाहेको बताए । उनले संविधानसभाको निर्वाचनअघि नै राजीनामा दिन चाहेको स्मरण गरे । 'तर सूर्यबहादुर चुनावबाट भाग्यो भन्ने अर्थ नलागोस् भनेर राजीनामा दिइनँ,' उनको भनाइ थियो ।

'१८ गते विधि र विधान अन्तर्गत नै राजीनामा दिन्छु,' उनले भने, 'केन्द्रीय समितिले अनुमोदन गरोस् ।' उनले आफूपछि को अध्यक्ष हुन्छ आफूले नसक्ने बताए । 'त्यसपछि कसले पार्टीको नेतृत्व गर्छ म भन्न सक्दिन,' उनले भने, 'मैले व्यक्ति तोक्न मिल्दैन ।'

छोरालाई हुक गरेर ल्याएको होइन

थापाले छोरा सुनिलकुमार थापालाई आफूले हुक गरेर नल्याएको बताए ।

'मेरो छोरा योग्यता र क्षमताले मन्त्री बनेको हो । कसैले विवाद नझिके हुन्छ,' उनले भने, 'मैले हुक गरेको होइन । उसलाई छोराकोरुपमा मात्र नहेर्नुहोला ।'

थापाले छोरा सुनिल जनअनुमोदित व्यक्ति भएकाले योग्यता र क्षमतामा कमी नभएको बताए । उनले राष्ट्रसंघमा काम गरिसकेको व्यक्तिलाई योग्यता नभएको भन्नु तर्कसंगत नभएको उल्लेख गरे ।

थापाले राप्रपाका विभिन्न विभागमा अध्यक्षको अधिकार प्रयोग गरेर मनोनयन गरिएको प्रस्टीकरण दिए ।

प्रकाशित मिति: २०७१ जेष्ठ ९